निरन्तर मिडिया ग्रुप प्रा.लि.द्वारा सञ्चालित
काठमाडौंः १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत भएको ट्रायथोलनमा महिलातर्फ नेपालले स्वर्ण पदक जितेको छ ।
पोखराको लेकसाइडमा भएको प्रतियोगितामा नेपालकी सोनी गुरुङले नेपाललाई स्वर्ण पदक जिताएकी हुन् ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.