धरानमा अग्रता बढाउँदै कांग्रेस विजयको नजिक

धरानः उपनिर्वाचन अन्तर्गत धरान उपमहानगरपालिकाको प्रमुख पदको लागि भएको मतदानको परिणाम अन्तिम अवस्थामा पुग्दा कांग्रेसको अग्रता कायमै हुनुको साथै अग्रता बढाउँदै पनि लगेको छ ।
कांग्रेसले १ हजार ३ सयभन्दा बढीले अग्रता कायम गरेको छ भने २ जना स्वतन्त्र उम्मेद्वारको अहिलेसम्म शून्य मत नै रहेको छ । २३ जना उम्मेद्वारमध्ये यस्तो छ बढी मत ल्याउने ७ जना उम्मेद्वारले ल्याएको मत ।