धरानमा कांग्रेसले मतान्तर फराकिलो बनाउँदै

विराटचोकः उपनिर्वाचनमा धरानको मत परिणामतिर सबैको आँखा जान थालेको छ । हालसम्म कम्युनिष्ट उम्मेद्वारले जितिरहेको स्थानमा कांग्रेसले बढी मत पाउनुका साथै मतान्तर फराकिलो बनाउँदै जान थालेकाले सबैको ध्यान खिचिएको हो । राति १० बजेसम्मको परिणाम अनुसार कांग्रेस ७ सय ५२ मतले अघि छ ।

यसअघि कांग्रेस ७ सय ७ मतले अघि थियो ।