सुन्दरहरैंचाको गोठगाउमा नक्कली नोट फेला

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ७ स्थित गोठगाउमा नक्कली नोट फेला परेको छ ।

गोठगाउमा रहेको एक शाखा बैंकमा नक्कली नोट फेला परेको हो । एक ग्राहकले उक्त बैंकमा डिपोजिट गर्न ल्याएको रकम मध्ये केही रकम नक्कली रहेको बैंक स्रोतले जनाएको छ ।