धरान उपमहानगरपालिकाको प्रमुख पदमा कांग्रेसले ७२९ मतले अग्रता

बिराटचोक   धरान उपमहानगरपालिकाको प्रमुख पदमा कांग्रेसले ७२९ मतले अग्रता लिएको छ ।
हाल सम्म नेकपाकाे ७ हजार १ सय ८६ र नेपाली कांग्रेसले ७ हजार ९ सय १५ मत प्राप्त गरेकाे छ ।




Leave a Reply

Your email address will not be published.