यस्तो छ आजको लागि सुनचाँदीको भाउ

  •  
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विराटचोकः नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७१ हजार ६ सय, तेजाबी सुन प्रति तोला ७१ हजार ३ सय र असली चाँदी प्रति तोला ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।