काठमाडौंको दक्षिणकालीमा नेकपा विजयी

विराटचोकः काठमाडौंको दक्षिणकाली नगरपालिकाको वडा नम्बर ३ मा नेकपाका शिवभक्त बलामी ६ सय १८ मत ल्याएर विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका जयशंकर केसीले २ सय ७८ मत ल्याए । यसअघिको चुनाव पनि नेकपाले नै जितेको सो वडामा राप्रापा संयुाक्तले १ सय ४ र राप्रपाले ७ मत पाए । २९ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ ।