सर्वदलिय धारणाबाट बजेट ल्याउँछौँ : मुख्यमन्त्री थापा

दिपेश सार्की (रोक्का) / नेपाली काङ्ग्रेस कोशी प्रदेशका संसदिय दलका नेता अर्थात कोशी प्रदेशका मुख्यमन्त्रीले पत्रकार सम्मेलन गरेका छन । समसामयिक राजिनीतिको विषयमा छलफल गर्न पत्रकार सम्मेलन राखिएको थियो ।

पत्रकार सम्मेलनमा मुख्य मन्त्री उदब थापाले बजेटलाई कोशी प्रदेशको धारणा अनुसार सर्वदलिय सहमति बाट बजेट ल्याउने तथा बजेट कुनै निष्क्रिय नहुने बताउनु भयो । सरकारले बिस्वासमत लिसकेपछी सरकारले पुर्णता प्राप्त गर्छ त्यसपछि सरकारले बार्ता कमिटि बनाउने मुख्य मन्त्री थापाले बताउनु भयो ।

अहिले कोशी प्रदेशको सरकार कामचालाउ सरकार रहेको तथा अर्को सुचना नभएसम्म सदन स्थगित भएको उहाँले बताउनु भयो । भदौ महिना बाट सदन सुचराहुने उहाँले बताउनु भयो।