ईन्द्रपुर लायन्स अध्यक्षमा खगेन्द्र रिजाल निर्वाचित

सुन्दरहरैचा । लायन्स क्लब अफ ईन्द्रपुरको अध्यक्षमा खगेन्द्र रिजाल सर्वसम्मत निर्वाचित भएका छन । ईन्द्रपुर लायन्सको बोर्ड बैठकले रिजाललाई अध्यक्षमा छायान गरेको हो ।

शनिबार एक कार्यक्रम गरी २०२२ का अध्यक्ष गोविन्द अधिकारीले रिजाललाई अध्यक्ष पद हस्तान्तरण गरेका छन । लायन्स सुन्दरहरैचा नगरपालिकाको सक्रिय सामाजिक सस्थाको रुपमा परिचित छ ।

लायन्सले सुन्दरहरैचामा रहेर विभिन्न सामाजिक सेवाहरु गर्दै आएको छ ।