निरन्तर मिडिया ग्रुप प्रा.लि.द्वारा सञ्चालित
लमजुङः लमजुङको सुन्दरबजार नगरपालिका २ को वडाध्यक्षमा नेकपाका उम्मेद्वार नवीनकुमार श्रेष्ठ विजयी भएका छन् । उनले ९ सय ९३ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रकाश सेढाईले ४ सय ८२ मत पाएका थिए ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.