रेडियो वेतनाः लक्ष्मी सामुदायिक वन सम्मानित

बेलबारी । रेडियो वेतनाको ८ औ वार्षिक साधारणसभाबाट बेलबारीमा रहेको लक्ष्मी सामुदायिक वन सम्मानित भएको छ ।

समाजमा पुर्याएको योगदानको पसंसा गर्दै रेडियो वेतनाले उतm सामुदायिक वनलाई सममानपत्रले सम्मान गरेको हो । वन संरक्षण, रोजगारी सृजना, वृक्षरोपण जस्ता कार्य गर्दै राष्ट्रिय पुरस्कारहरु समेत प्राप्त गरि बेलबारी नगरको गरिमा उच्च बनाएको भन्दै वनलाई सम्मान गरिएको हो ।

२०५८ साल मा स्थापना भएको उतm वनले वन तथा वातावरणको संरक्षण साथै उपभोतmलाई काठ दाउराको व्यवस्थापन गदै आइरहेको छ ।