सुन्दरहरैचा नगरपालिका वडा नं ४ स्थित चरिगुवामा आगलागी

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं ४ स्थित चरिगुवामा आगलागी भएको छ । आगो अझै नियन्त्रणमा आउन सकिरहेको छैन । सुन्दरहरैचा नगरपालिका, बेलबारी नगरपालिका, इटहरी उपमहानगरपालिकाको दमकल र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।