७ लाखको सिमेन्ट किनेका पथरीका रोहित बास्तोलालाई ५० लाखको चिट्ठा

पथरी / मोरङको पथरीशनिश्चरेका व्यवसायी रोहित बास्तोलालाई ५० लाखको चिट्ठा परेको छ । निर्माण व्यवसायमा आवद्ध उनलाई निर्माण सामग्री खरिदका क्रममा उक्त चिट्ठा परेको हो

वडा नं ७ का बास्तोलाले १ महिनाअघि ७ लाख रुपैया बराबरको सिमेन्ट किनेका थिए । उक्त सिमेन्ट कम्पनिले हिँझो गरेको लक्की ड्रमा भाग्यशालि सावित हुँदै उनलाई ५० लाखको चिट्ठा परेको हो ।

आज अप्रिल फुल भएकोले यो समाचार रमाइलोको लागि मात्र हो, पाठकहरुमा पर्न गएको भ्रमका कारण क्षमाप्रार्थी छौँ । कसैलाई असर पुग्नेगरि अप्रिलफुल नमनाउँ ।