एल.डब्लु.एफ.को टिमलाई नगरद्वारा स्वागत

पथरी / पथरीशनिश्चरे नगररपालिका वडा नं। २ मा स्थापित पथरी नगर अस्पतालको आज एल.डब्लु.एफ.को टिमले अवलोकन गरेको छ ।

नगरपालिकाका तर्फबाट नगर प्रमुख मोहनप्रसाद तुम्वापो, उप–प्रमुख देवीमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, स्वास्थ्य संयोजक मुरारी आचार्य, अस्पतालका कर्मचारी लगायतले संयुक्त रुपमा एल.डब्लु.एफ.को टिमलाई स्वागत खदा र माला लगाएर सम्मान गरेको थियो ।