अभिमुखीकरण कार्यक्रम सम्पन्न

पथरी / पथरीशनिश्चरे नगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन शाखा अन्तर्गत अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

नगरको सभाहलमा बुधबार भएको सो कार्यक्रमको परामर्शदाता बज्रङबली मल्टिप्रपोज प्रा.लि. काठमाडौंका व्यवस्थापन र नगरपालिकाको वातावरण तथा विपद व्यवस्थापन शाखाबाट फोहोरमैला व्यवस्थापन अध्ययनका लागि आवश्यक जनशक्ति कार्यसञ्चालन गरिएको छ । नगरको प्रस्तावित सहर अर्धसहर तथा ग्रामीण क्षेत्र हुने गरी वडा नं। १, २ र ९ का नगर जन्य फोहोरमैला व्यवस्थापन अध्ययनका लागि कार्यशर्त भएको छ ।