बङ्ग्लादेशमा डुङ्गा पल्टिँदा कम्तीमा २३ जनाको ज्यान गयो

बङ्ग्लादेशमा डुङ्गा पल्टिँदा कम्तीमा २३ जनाको ज्यान गएको छ । डुङ्गा पल्टिँदा अरू कैयौँ हराइरहेका बङ्ग्लादेशका अधिकारीहरूलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।[sp_wpcarousel id=”18262″]

[sp_wpcarousel id=”18269″]

[sp_wpcarousel id=”18272″] राजधानी ढाकाबाट चार सय ६८ किलोमिटर टाढा रहेको पञ्चगढ जिल्लाको करातोया नदीमा दिउँसो डुङ्गा पल्टिएको हो । [sp_wpcarousel id=”18310″] [sp_wpcarousel id=”18316″] महिला र बालबालिकासमेत गरी २३ जनाको शव निकालिएको र खोजी कार्य भइरहेको पञ्चगढको बोडा प्रहरी चौकीका अधिकारी सुजोय कुमार रोयलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले जनाएको छ । [sp_wpcarousel id=”18322″]
घटनाको विस्तृत विवरण भने आउँन बाँकी छ । [sp_wpcarousel id=”18336″]