मोटरसाईकल दुर्घटना १ जनाको मृत्यु

सुनसरी ।
सुनसरीको ईटहरी उप–महानगरपालिका–१७ मा भएको मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । [sp_wpcarousel id=”18262″] आज बिहान साँढे १० बजे चतराबाट कान्छीचोक तर्फ आउँदै गरेको प्रदेश नं १–०२–०४४ प १६०८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई सडकमा पल्टिएर दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक रामधूनी नगरपालिका–६ का ४१ बर्षीय सुमन रेग्मी र सोही मोटरसाईकल पछाडी सवार ६० बर्षीय राम प्रसाद रेग्मीलाई उपचारको लागी न्युरो अस्पताल बिराटनगर लैजाने क्रममा ६० बर्षीय राम प्रसाद रेग्मीको बाटैमा मृत्यु भएको ईलाका प्रहरी पकलीले जनाएको छ । [sp_wpcarousel id=”18269″] [sp_wpcarousel id=”18272″] घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
[sp_wpcarousel id=”18310″]

[sp_wpcarousel id=”18316″]

[sp_wpcarousel id=”18322″]

[sp_wpcarousel id=”18329″]

[sp_wpcarousel id=”18336″]

[sp_wpcarousel id=”18346″]