निरन्तर मिडिया ग्रुप प्रा.लि.द्वारा सञ्चालित
कानेपोखरी–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका रत्नबहादुर कार्की विजयी भएका छन् । कार्कीले १ हजार १०८ मत ल्याएका छन् । एमाले उम्मेदवार तोर्णबहादुर कार्कीले ८५२ मत ल्याएका थिए ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.