झापाको इटाभट्टामा नोबेलको स्वास्थ्यशिविर, ११सय बिरामीको निःशुल्क उपचार

झापा । झापाको मेचीनगर नगरपालिका–७इटाभट्टामामंगलबार निःशुल्क स्वास्थ्यशिविर सञ्चालनगरिएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले मेचीनगरनगरपालिका वडा नंम्बर ७ सँग सहकार्य गरेर निःशुल्क स्वास्थ्यशिविर सञ्चालन गरेको हो ।
शिविरमा १हजार एक सय३३ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । जसमा १३२ जनाको भिडियो एक्सरे, ११४ जनाको रक्त परीक्षण र ९७जनाको ईसीजीगरिएको नोबेलकाप्रबन्धक नारायण दाहालले जानकारी दिए । त्यस्तै दाँतको समस्याभएर शिविरमाआएका ३२ जनाको दाँतखोलिएको छ ।
नोबेलले ग्रामीण क्षेत्रकाविपन्न बिरामीलाई लक्षित गरी निःशुल्क स्वास्थ्यशिविर सञ्चालनगर्दै आएको छ । जसबाट लाखौं बिरामीलाभान्वितभएका छन् ।