काठमाडौंको इकुबहालमा केएमसीको निःशुल्क स्वास्थ्यशिविर

काठमाडौं, । काठमाडौंमहानगरपालिका–२१ इकुबहालमाशुक्रबारनिःशुल्क स्वास्थ्य सञ्चालनगरिएको छ । मेधा नेपालसँगसहकार्य गरेर काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले एक दिने शिविर सञ्चालन गरेको हो ।
काठमाडौंमहानगरपालिकाकाप्रमुखविद्या सुन्दर शाक्यको प्रमुखआतिथ्यतामा सम्पन्नभएको शिविरमा १११३जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा१६८जनाको रक्त परीक्षण, ११८ जनाको भिडियो एक्सरे र ८८जनाको ईसीजीगरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । त्यस्तै दाँतको समस्याभएका ३९ जनाको दाँतखोलिएको छ । शिविरमाउपचार सम्भव नभएका ३१ जनालाईशल्यक्रियाकालागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।
केएमसीले बिहीवार काठमाडौंको काँडाघारीमा स्वास्थ्यशिविर सञ्चालन गरेर ९६५जना बिरामीको निःशुल्कउपचार गरेको थियो । डा.सुनिलशर्माको प्रवेशसँगै निःशुल्क स्वास्थ्यशिविर सञ्चालनलाई तीव्रतादिएको केएमसीले बिभिन्नजिल्लामापुगेर स्वास्थ्यशिविर सञ्चालन गरी बिरामीहरुको निःशुल्कउपचार गर्दै आएको छ ।