जिल्ला प्रशासन कार्यालय मोरङमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

विराटनगरः प्रभु बैंकले मोरङको विराटनगरमा रहेको जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

मोरङका प्रमुख जिलला अधिकारी मदन भुजेलले एक समारोहका बीच सो काउण्टरको उद्घाटन गरे । कार्यालयमा आउने सेवाग्राहीको सहजतामा काउण्टर सहयोगी हुने बैंकले जनाएको छ ।