लागुऔषध सहित बिराटनगरबाट एकजना पक्राउ

मोरङ ।
मोरङ बिराटनगर महानगपालिका १५ स्थित १ नम्बर ढाटबाट प्रहरीले लागुऔषध सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ कटहरी गाउपालिका १ का ३० बर्षीय सुजित पौडेल रहेका छन् ।

शुक्रबार पौने २ बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागुऔषध लुपिजेसिक ८ एम्पुल ,डाईजाल्याब ८ एम्पुल , एभिल ८ एम्पुल, फेनारगन ८ एम्पुल र म्क्ष्ब्ीभ्ह्–म्ऋ १ बोतल पक्राउ गरेको हो ।
पक्राउ परेका पौडेलको ईलाका प्रहरी कार्यलय रानीबाट थप अनुसन्धान भईरहेको छ ।