निरन्तर मिडिया ग्रुप प्रा.लि.द्वारा सञ्चालित
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । नियमित एजेन्डासहित मन्त्रिपरिषद् बैठक बसेको हो । मन्त्रिपरिषद् पुर्नगठन, प्रधानमन्त्री केपी ओलीका सल्लाहकार नियुक्तिलगायत विषयको निर्णय हुने बुझिएको छ ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.