साफ च्याम्पियनसिप : नेपालले आज माल्दिभ्ससँग खेल्दै

नेपालले साफ च्याम्पियनसिप अन्तर्गको पहिलो खेलमा आज आयोजक माल्दिभ्ससँग खैल्दैछ । नेपाल र माल्दिभ्सबीद्बको खेल नेपाली समयअनुसार राति ९ः४५ बजे सुरु हुनेछ ।

माल्दिभ्स घरेलु टोलीका साथै डिफेन्डिङ च्याम्पियन समेत हो ।
नेपालसँगै माल्दिभ्स, भारत, बंगलादेश र श्रीलंकाले साफको १३औं संस्करणमा प्रतिस्पर्धा गर्दैछन् । सबैले एक अर्कासँग खेलेपछि शीर्ष दुई टिम फाइनल पुग्नेछन् ।