बेलिपुष्प साकोसको नयाँ कार्यसमिति चयन

बेलबारी ।
बेलिपुष्प बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेलबारी ३ को नयाँ कार्यसमिति चयन भएको छ । शनिबार सम्पन्न सहकारीको १४ औ बार्षिक साभारणभाले नयाँ कार्यसमिति चयन गरेको हो ।

भुवनेश्वर पोख्रेलको अध्यक्षतामा ७ सदसिय कार्यसमिति चयन भएका छन । उपाध्यक्षमा खड्क प्रसाद दाहाल, सचिवमा शेषराज घिमिरे चयन भएका छन । निर्वाचित सदस्यहरुमा शान्त बहादुर भण्डारी, शरद कुमार केसी, रन्जु सुवेदी, जानुका ढकाल रहेका छन ।