संयुक्त भूतपूर्व सेना तथा प्रहरी संघ नेपाल बेलबारी ३ को नयाँ कार्यसमिति चयन

बेलबारी ।
संयुक्त भूतपूर्व सेना तथा प्रहरी संघ नेपाल बेलबारी ३ को नयाँ कार्यसमिति चयन भएको छ । शनिबार सम्पन्न संघको १३ औ बार्षिक साभारणभाले नयाँ कार्यसमिति चयन गरेको हो ।

टेक बहादुर खत्रीको अध्यक्षतामा १५ सदसिय कार्यसमिति चयन भएका छन । उपाध्यक्षमा नरेन्द्र प्रसाद रिजाल, सचिवमा अमर बहादुर कार्की, कोषाध्यक्षमा चेत बहादुर अधिकारी चयन भएका छन । निर्वाचित सदस्यहरुमा जय बहादुर बस्नेत, ध्रुवलाल शर्मा, वम बहादुर वि.क., ओम बहादुर कट्वाल, हरी बहादुर खड्का, होम प्रसाद पिठाकोटी, अम्बिका केसी, तिल बहादुर श्रेष्ठ, बलभद्र गिरी, कुमार श्रेष्ठ र सान्त बहादुर अधिकारी रहेका छन ।