प्रचण्ड शक्तिशाली नेता बन्दै

काठमाण्डौँ :  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई कार्यकारी अध्यक्ष बनाउनुपर्ने प्रस्ताव अर्का अध्यक्ष केपी शर्मा ओलीसमक्ष राखेका छन् । यो प्रस्ताव संगै प्रचण्ड शक्तिशाली नेता अन्ने नेकपाका केहि नेताले बताएका छन् ।
 तर प्रधानमन्त्री एवं अध्यक्ष ओलीले सहमति नजनाएपछि मन्त्रिपरिषद् विस्तार र सभामुख समेत टुंगो आज पनि लाग्न सकेको छैन ।
स्रोतकाअनुसार अध्यक्ष प्रचण्डले ठूलो संख्यामा मन्त्रीहरु हेरफेर गरेर मन्त्रिपरिषद पुनर्गठन भएको सन्देश दिनुपर्ने मत राख्दै आएका छन् ।