सोनिया भट्ट ओलम्पिक गेम्सअन्तर्गत पहिलो चरणमानै पराजित

नेपालकी जुडो खेलाडी सोनिया भट्ट टोकियो ओलम्पिक गेम्सअन्तर्गत पहिलो चरणमानै पराजित भएकी छन । भट्ट रसियाका इरिना डोल्गोभासँग पराजित भएकी हुन ।
शनिबार विहान महिला ४८ केजी तौल समूहमा सोनिया र इरिनाबीच अन्तिम ३२ मा प्रतिस्पर्धा भएको थियो ।
जसमा इरिनाले इप्पोनको आधारमा सोनियलाई पहिलो राउन्डमै पराजित गरिन् ।