इटहरी उवा संघ अध्यक्ष भिम पौडेल कृष्ण रिजालको समुहलाई भोट माग्दै

सुन्दरहरैचा । सुन्दरहरैचा उधोग वाणिज्य संघको निर्वाचन हुन अब दुई दिन बाकी छ । निर्वाचन नजिकिदै गर्दा नगरमा अहिले संघको चुनावी सरगमी बढ्दै गएको छ ।

निर्वाचनको घर दैलो कार्यक्रममा बिहिबार इटहरी उधोग वाणिज्य संघका अध्यक्ष भिम पौडेल समेत सहभागी भएका छन । पौडेल कृष्ण रिजाल समूह तर्फका सबै उम्मेदवारीहरुको भोट भाग्दै उम्मेद्वारीहरु सग घर दैलोमा सहभागी भएका हुन ।