धनगढीमा ओलीको सम्बोधन: प्रश्न गर्दा युवा माथी प्रहरीको हस्तक्षेप

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको कार्यक्रममा ‘निर्मलाको हत्यारा खै?’ लेखेको टिसर्ट लगाएर जाने युवालाई प्रहरीले पक्राउ गरेको छ।

धनगढीमा शुक्रबार आयोजित ओली समूहको नेकपाको आमसभामा ‘जस्टिस फर निर्मला’ लेखेको टिसर्ट लगाएर गएका केही युवालाई प्रहरीले पक्राउ गरेको हो ।




Leave a Reply

Your email address will not be published.