राजावादीले घेरे इटहरी ( फोटो फिचर )

इटहरी । बुधबार इटहरीको मुख्य चौकलाई राज सस्था समर्थित व्यक्तीहरुले घेरेका छन । पुर्व निर्धारित कार्यक्रम अनुसार राजावादीहरुले निकालेको बृहत् कार मोटर साइकल र्‍यालीले इटहरीको मुख्य चौक घेरिएको हो ।

उक्त बृहत् र्‍यालीले इटहरी हुँदै विराटनगर परिक्रमा गर्दैछ । राजसस्था र हिन्दु राज्य पुुुन स्त्थपुन: स्थापनाको माग गर्दै निकालिएको र्‍यालीमा हजारौ संख्यामा कार र मोटरसाइकल पर्दशनी गरिएको छ ।

फोटो फिचर