इन्द्रपुर जुनियर जेसिज अध्यक्षमा प्राञ्जल ढकाल

सुन्दरहरैचा । इन्द्रपुर जुनियर जेसिज वर्ष २०२१ को अध्यक्षमा प्राञ्जल ढकाल चयन भएका छन । ढकाल दोस्रो वार्षिक साधारणसभाबाट सर्वसम्मत अध्यक्षमा चयन भएका हुन ।

त्यस्तै कार्यकारिणी उपाध्यक्षमा रिकेश भन्डारी, अल्का सुबेदि, उपाध्यक्षमा दियोग ढकाल, भोजराज रिजाल, रेजिना आचार्य, समीप ढकाल, सचिवमा दिपेश आचार्य र जनसम्पर्क अधिकारीमा पेसल खनाल चयन भएका छन ।