बलात्कारको आरोप लागेका सिद्दबाबालाई सफाई

इटहरी । बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्ण दास रिहा भएका छन । सिद्दबाबालाई जिल्ला अदालत सुनसरीले आज सफाई दिएको हो ।

सुनसरी जिल्लाको एक नम्बर न्यायाधीश अर्जुन कोइरालाको एकल इजलासले उनलाई सफाई दिएको हो ।