सुन्दरहरैचा । प्रदेश १ का प्रदेश सांसद सुयर्मा राईलाई कोरोना पोजेटिभ देखिएको छ ।
सांसद राईले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै आफुलाई कोरोना पोजेटिभ भएको जानकारी दिएका छन ।
उनले आफुलाई कोरोना पोजेटिभ देखिएको हुनाले आफू सग सम्पर्कमा आएका व्यक्तीहरुलाई सचेत भई सुरक्षित हुन समेत आग्रह गरेका छन ।