बेलबारीमा मट्का चिया एण्ड थकाली किचन खुल्यो

मोरङको बेलबारीमा मट्का चिया एण्ड थकाली किचनको सुभारम्भ भएको छ । बेलबारी ३, नयाँ मालपोत लाइन, नापी शाखा अगाडी खुलेको किचनको उद्घाटन सप्ताह बुधबार सुरु भएको छ ।
माटोको कपमा चिया, थकाली खाना लगायतको सुबिधा रहेको किचनमा ३० लाख लगानी रहेको सन्चालक भुवन कार्कीले जानकारी दिए । किचनमा ओमनाथ गौतम, मदन भण्डारी, भक्त पोख्रेल र भुवन कार्कीको लगानी रहेको छ ।
बेलबारी नगरप्रमुख ज्ञानेन्द्र सुवेदीको प्रमुख आतिथ्यतामा किचनको सुभारम्भ भएको छ ।