बेलबारीमा ५ जना थपिए कोरोना संक्रमीत

बेलबारी । मोरङको बेलबारी नगरपालिकामा ५ जनामा थप कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयको अनुसार शुक्रबार बेलबारीमा ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

शुक्रबार बेलबारीमा ५ जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।