सुन्दरहरैचामा २० जनामा कोरोना

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयको अनुसार शुक्रबार सुन्दरहरैचा मा २० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

शुक्रबार सुन्दरहरैचामा ११ जना पुरुषमा र ९ जना महिलामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।