सुन्दरहरैचामा थप १० जनामा कोरोना

सुन्दरहरैचा । सुन्दरहरैचा नगरपालिकामा थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । प्रदेश नं १ सामाजिक वोकास मन्त्रालयको अनुसार सुन्दरहरैचामा आइतबार थप १० जनामा व्यक्तीमा कोरोना भाइरसको सक्रमण देखिएको हो ।

कोरोना संक्रमित १० जना व्यक्ती मध्ये एक जना जनप्रतिनिधी समेत रहेका छन । मन्त्रालयका अनुसार सुन्दरहरैचा नगरपालिका वडा नं ६ को ६० वर्षिय (जनप्रतिनिधी), पुरुष एक जना, ५५ वर्षिय महिला एक जना, वडा नं ४ को ३६ वर्षिय एक महिला , वडा नं ५ को ४१, ८४, २२, १७, ३५ वर्षिय ५ पुरुष, ७० , १७ वर्षिय दुई महिलामा कोरोना रिपोर्ट पोजेटिभ देखिएको हो ।

यो सगै सुन्दरहरैचा नगरपालिकामा आज आइतबार कोरोना थप १० जनामा पोजेटिभ देखिएको हो ।