बेलबारीमा भएको दुर्घटनामा दुई जना घाइते

बेलबारी । मोरङको बेलबारी नगरपालिकामा सोमबार सवारी दुर्घटना हुदा दुई जना घाइते भएका छन ।

बेलबारी नगरपालिका वडा नं ११ लक्ष्मीमार्ग स्थित पुर्ब पश्चिम राजमार्गमा पुर्ब बाट पश्चिम तर्फ आउदै गरेको बा.७५ प.७५ न.को मोटरसाइकल तिब्र गतिको कारण आफै अनियन्त्रीत हुदा मोटरसाइकल चालक दुई जना घाइते भएका छन ।

मोटरसाइकलमा सवार घाइते हुने जिल्ला कपिलबस्तु सिबराज गाउपालिका वडा नं ५ बस्ने बर्ष ३१ को पदम चन्द र मोटरसाइकल पछाडी सवार जिल्ला झापा बिर्तामोड बस्ने बर्ष-२३ की प्रतिमा खवास रहेका छन ।

घाइते दुबै जना बेलबारी सामुदायीक अस्पतालमा उपचार भईरहेको छ ।




Leave a Reply

Your email address will not be published.