बुधबार बिहानै ६ रेक्टर स्केलको भूकम्प

सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर बुधबार बिहानै ६ रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ५ः१९ बजे आएको भूकम्प काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा महसुस गरिएको थियो । भूकम्प सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
पुर्वका जिल्लाहरुमा समेत भ्रकम्पको धक्का महसुस भएको थियो ।