सुन्दरहरैचा वडा नं २ मा थप एक पुरुषमा कोरोना पुष्टी

सुन्दरहरैचा । सुन्दरहरैचा नगरपालिकामा बिहिबार थप एक जनामा कोरोना पुष्टि भएको छ । कोरोना सक्रमण पुष्टि हुनेमा सुन्दरहरैचा नगरपालिका वडा नं २ का एक पुरुष रहेका छन ।

कोरोना संक्रमित व्यक्तीको कन्ट्र्याक्ट ट्रेसिङको आधारमा स्वाब परिक्षण गर्दा उनमा कोरोना पोजेटिभ आएको हो । परिवारकै एकजना सरकारी कर्मचारीमा कोरोना देखिए पछि उनको स्वाब आरिक्षण गरिएको थियो ।