विराटनगरका एक पत्रकारमा कोरोना पुष्टि

विराटनगर । विराटनगरका एक पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ ।

साउन १९ गते गरिएको पिसिआर परिक्षणको रिर्पोट पोजेटिभ आएको पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोख्रेल बताएका छन् ।

मोरङमा अत्याधिम मात्रामा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछी मोरङका विभिन्न स्थानिय तहहरुले लकडाउन घोषणा गर्दै आएका छन ।