पिसिआर परिक्षणको दायरा बढाउन माग गर्नेहरु माथी पानीको फोहोरा

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को महामारी नियन्त्रणमा प्रभावकारी काम गर्न  नसकेको भन्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्नेहरूमाथि प्रहरीले पानीको फोहरा हानेको छ ।

मंगलबार विहान सडकमा प्रदर्शनमा उत्रिएका सामाजिक अभियन्ता, व्यवसायी लगायतले आरडीटी परीक्षण रोकेर पीसीआर परीक्षण गर्न माग गरेका थिए ।