वैशाख १५ सम्म लकडाउन बढाउने सरकारको निर्णय

 

सरकारले वैशाख १५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री सरकारी निवास बालुवटारमा बसेको मन्त्रिपरिषद् बैठकले  कोरोना भाइरस  (कोभिड–१९ं)को महामारी रोकथाम र नियन्त्रणका लागि जारी लकडाउनलाई वैशाख १५ गतेसम्म गर्ने निर्णय गरेको हो । 

सरकारले यसअघि नै वैशाख १८ गतेसम्म हवाई उडान बन्द गर्ने निर्णय गरेको थियो ।