जम्मा ५७ मतले धरानमा नेकपा अघि

विराटचोकः धरानमा जम्मा ५७ मतले नेकपाका उम्मेद्वार प्रकाश राई अघि रहेका छन् । हेर्नुहोस् सबै उम्मेद्वारको हालसम्मको मत परिणाम