८ सय जना अधिकृत माग्यो लोक सेवाले (सूचनासहित)

विराटचोकः विभिन्न स्थानका लागि राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सहको पदको लागि लोकसेवा आयोगले ठूलो सङ्ख्यामा कर्मचारी मागेको छ ।

आयोगले एक सूचना जारी गरी तोकिएको न्यूनतम योग्यता पुगेका व्यक्तिले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत् आवेदन दिन सक्ने आयोगले जनाएको छ ।

सूचना हेर्न तल क्लिक गर्नुहोस् ।
lok sewa suchana