एन्फाको साधरणसभा सुरू, गणेश थापाले पाएनन प्रवेश

काभ्रे / अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारणसभा सुरू भएको छ।

काभ्रेको धुलिखेलमा सो साधरणसभामा नेपाल खेलकुद परिषद टंकलाल घिसिङलगायत पुगेका छन्। तर, अदालतले आदेश दिए पनि पुर्व अध्यक्ष गणेश थापा र छोरा गौरबलाई भने प्रवेश रोक लगाईएको छ।

उनले साधारणसभामा पस्नु पाउनु पर्ने भन्दै ज्ञापनपत्र बुझाएका छन। तर, सुनवाई भएको छैन्।




Leave a Reply

Your email address will not be published.