फुटबल दशरथ रंगशालमा हुने

काठमाडौंः १३ औं दक्षिण एशियाली खेल (साग) को पुरूष फुटबलका खेल दशरथ रंगशालमै हुने भएका छन् । अन्तिम समयया भारतले नखेल्ने भएपछि पुरूष फुटबलमा ५ टिमले राउण्ड रोबिनमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

आज बंगलादेश र भुटान तथा माल्दिभ्स र श्रीलंकाबीच खेल हुने भएको छ ।