ट्रायथलनको दुई स्वर्णको छिनोफानो आज हुने

विराटचोकः १३ औं सागअन्तर्गत पोखरामा आयोजना हुने ट्रायथलन खेलको प्रतिस्पर्धा शुरु भएको छ ।
इलाइट स्प्रिन्ट प्रतिस्पर्धामा नेपाल, श्रीलंका र भारतका खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् । पुरूषतर्फ नेपालका नितेश मानन्धर र वसन्त थारु तथा महिलातर्फ सोनी गुरुङ र निर्जला ताम्राकारले प्रतिस्पर्धा गर्नेछन् ।