काभ्रेको धुलिखेलमा पनि नेकपाको जीत

विराटचोकः काभ्रे जिल्लाको धुलिखेल नगरपालिका वडा नं २ मा नेकपाका देव कोइराला ८ सय ६७ मत ल्याएर विजयी भएका छन् ।
उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका दणबहाुदर खत्रीले ५ सय ८२ मत पाए । त्यस्तै, राजपाका कृष्णबहादुर तामाङले १५ र राप्रपा संयुक्तका बासु थापाले ६ मत पाएका थिए ।